शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पुटिनलाई भेट्न एक्कासि रुस पुगे स्लोभाक प्रधानमन्त्री

मस्को । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको रुस भ्रमणमा गएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न उनी एक्कासि रुस गएका हुन् । तीन वर्षअघि युक्रेनमाथि रुसले हमला गरेयता...