मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नौबिसे–नागढुंगा सडकखण्ड : अधिक भारले टिक्दैन देब्रे लेन

दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ। खाल्डाखुल्डी भएको भाग असार मसान्ततिर...