बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध मुद्दा दायर

काठमाडौँ । अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ निर्माण पक्षविरूद्ध काठमाडौँ जिल्ला अदालतमा दुष्कृतिको मुद्दा दर्ता भएको छ ।  चलचित्रको एक दृश्यमा प्रयोग गरिएको मोबाइल नम्बरका कारण आफूले मानसिक तनाव...