बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले महाधिवेशनमा युवा संघले ५० हजारभन्दा बढी युवा उतार्ने

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको...