बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कर्णाली लोकसेवा आयोगले एक परीक्षार्थीलाई लगायो बन्देज

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले एक परीक्षार्थीलाई एक वर्षसम्म परीक्षामा सामेल हुनबाट रोक लगाएको छ । परीक्षाको मर्यादा उल्लङ्घन गरेको भन्दै दैलेखको भगवती माई गाउँपालिकाकी भगवती रिजाललाई आयोगले कारबाही...