सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कानुनमन्त्रीलाई पदबाट निलम्बन गरी छानबिन गर्न युवराज सफलको प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौँ । कानुनमन्त्री अजय कुमार चौरसियालाई पदबाट निलम्बन गरी आवश्यक छानबिन गर्न माग गरिएको छ । मंगलबार युवराज सफलले प्रधानमन्त्री कार्यालयमा उजुरी दिँदै उक्त माग गरेका हुन् ।  कानुन मन्त्री चौरसियाले...