काठमाडौँ । पठाओ नेपाल प्रा. लि. ले कम्पनीको प्रबन्ध निर्देशक (एमडी) पदमा यशु थकालीलाई नियुक्त गरेको छ । थकाली विगत आठ वर्षदेखि पठाओ नेपालमा आबद्ध छन् । कम्पनी स्थापना हुँदाको समयदेखि...