आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रोजगारीका लागि विदेशिनु दुःखद् : अध्यक्ष तिमिल्सिना

पर्वत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको सङ्ख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद् भएको बताएका छन् । मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको सङ्ख्या बढ्नु बिडम्बना...