सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

पेरुमा यात्रुबाहक बस दुर्घटना, १९ जनाको मृत्यु

लिमा– पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब...