शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको चियापानमा जे देखियो (फोटोफिचर)

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । चियापान कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा गरिएको थियो...