नेकपाको चियापानमा जे देखियो (फोटोफिचर)
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । चियापान कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा गरिएको थियो । भृकुटीमण्डपको संरक्षित पार्कको दक्षिणपट्टी दुईवटा मञ्च खडा गरिएको थियो ।

शुभकामना मन्तब्य राखेपछि अध्यक्षद्धयले केहीबेर नेतारकार्यक्रतासँग हात मिलाएर शुभकामना आदनप्रदान गरे । नेकपाका शीर्ष नेताहरुले स्वागत गरिरहेका थिए । बुधबार दिउँसो १२ बजेदेखि सुरू भएको चियापान अपरान्हसम्म चलेको थियो।

चियापानमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाल, काँग्रेस नेताहरु रामशरण महत र अर्जुननरसिंह केसीलगायत उपस्थित थिए ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण