बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँमा इलेक्ट्रिक प्रदर्शनी सम्पन्न, ३० हजार बढीले गरे अवलोकन

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ । अपेक्षाअनुसार नै आइतबार सफलतापूर्वक सम्पन्न भएको मेला आयोजक संस्था मिडिया स्पेस सोलुसन प्रालिले...