बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धौलागिरि हिमाल आरोहण सुरु, कतिले लिएका छन् अनुमति ?

म्याग्दी । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ ।  धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।  सभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका...