शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले हाने आफ्नो करियरको सात सयौं गोल, अहिलेका खेलाडीमा अब्बल

युक्रेनले सोमबार युरो कप २०२० को क्वालिफायर प्रतिस्पर्धामा पोर्चुगललाई २–१ ले हराएको छ । खेलमा पोर्चुगलका लागि एकमात्र गोल स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ७२ औं मिनेटमा पेनाल्टीमार्फत् गरे । यो...