बेलेम। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा संयुक्त राष्ट्रसङ्घको जलवायु वार्तामा शीघ्र सम्झौतामा पुग्न वार्ताकारहरूलाई दबाब दिन बुधबार बेलेम आइपुगेका छन् । कोप ३० आयोजक ब्राजिलले अमेजोनियाली शहर बेलेममा सम्मेलन समाप्त...