मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बजार भाउ नपाएको भन्दै किसानले फाले गोलभेँडा (फोटोफिचर)

काठमाडौँ । सरकारले आन्तरिक उत्पादन बढाउने भनेर प्याज र आलु लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइरहँदा किसानले कालीमाटीमा गोलभेँडा फालेका छन् । आफ्नो उत्पादनले लागतअनुसारको बजार भाउ नपाएको विरोधमा...