शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डिलक्स बसको ठक्करबाट प्रहरी जवानको मृत्यु

सुनसरी-सुनसरीको दुहवीमा आज भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी...