आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम विवाह गरेकी दलित युवतीको बिचल्ली

सिरहा । सिरहामा कथित उपल्लो जातिसँग प्रेम विवाह गरेकी एक युवती बिचल्लीमा परेकी छन् । दुई महिना अघि सिरहाको कल्याणपुर नगरपालिका–१० बङ्ठियाका आकाश भन्ने वरुण मण्डलसँग प्रेम विवाह गरेकी सिरहाकै...