मुल्तान । नोमन अलीले ह्याट्रिक लिएपछि दोस्रो टेस्टको पहिलो इनिङ्समा वेस्ट इन्डिज १ सय ६३ रनमा सीमित बनेको छ । अली टेस्ट क्रिकेटमा ह्याट्रिक लिने पाकिस्तानको पहिलो स्पिनर हुन् ।...