आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ टेलिकम कम्पनीहरुले निर्माण गरे फाइभ–जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन

बेइजिङ-चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन् । चीनले यस बर्षको पहिलो तीन त्रैमासिक...