शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा करेन्ट लागेर १ जनाको मृत्यु

मेलम्ची– भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान करेन्ट लागेका हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी रुक्मिणी...