शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

अर्बन तीज धमाका भोल्युम–४ को तयारी पूरा

काठमाडौँ । अष्ट्रेलियाको अर्बनमा अर्बन नेप्लीज कम्युनिटीको आयोजनामा तीजको अवसर पारेर हुने साङ्गीतिक कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ । भदौ ६ गते अर्थात अगष्ट २२ मा शुक्रबार अर्बनको एनएसडब्लु ग्रान्ड...