सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा प्रभाव जमाएर भारतको ‘चिकेन् नेक’ माथि दबाब राख्ने चिनियाँ रणनीति

भू–राजनीति श्रृङ्खलाको अघिल्लो अङ्कमा मैले पूर्वी नेपालको भूराजनीति र भारतको विदेशमन्त्रीको नेपाल भ्रमणलाई एक ठाउँमा राखेर विश्लेषण गरें । त्यसमा भारतले अघि सारेको कोशीको पानी मेचीमा लिङ्क गर्ने योजनाको चर्चा...