सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एसइई २०८१ काे नतिजा : पुनर्योगमा चित्त नबुझेमा उत्तर पुस्तिका हेर्न निवेदन दिन बाेर्डकाे आग्रह

काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को पुनर्योगमा चित्त नबुझेमा उत्तर पुस्तिका हेर्न निवेदन दिन राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरेको छ ।  शुक्रबार परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी सूचनामा भनिएको...