आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘लक्का जवान’ को शुभमुहूर्त

काठमाडौं– हाँस्यकलाकार शिवहरि पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘लक्का जवान’ को मुहूर्त गरिएको छ । सोमबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरेर शुभमुर्हुत गरिएको हो...