काठमाडौँ । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरू म्याद गुज्रेका केन्द्रीय समितिका म्याद थप्न नहुने पक्षमा देखिएका छन् । गत सोमबारदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रममा उनीहरू तदर्थ समिति लम्ब्याउने...