काठमाडौँ । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले शुक्रबार प्रतिवेदन पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले बिहीबारको निर्वाचनको परिणामसहितको प्रतिवेदन...