शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट

नवलपरासी । पश्चिम नवलपरासीमा  बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको छ । शुक्रबारदेखिको वर्षाले इँट्टा भठ्ठामा पोल्नका लागि तयार पारिएको काँचो इँट्टा गलेर रु एक करोडभन्दा बढीको क्षति भएको इँट्टा...