आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण दुई दिनसम्म बन्द भएको भेरी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा आजदेखि सञ्चालनमा आएको छ ।  ओपिडी सेवा सञ्चालनसँगै बिरामीको भीड बढेको...