बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन

बिहीबार, ०४ असार २०८३, १२ : ३५
बिहीबार, ०४ असार २०८३

सारांश

  • विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि आफ्नो प्रिय क्लास छुटेको बताएका छन् ।
  • मन्त्री पुनले सधैँ संसदमा उपस्थित हुन नसकेकोले आफ्नो क्लास छुटेको र यसमा क्षमाप्रार्थी रहेको बताए ।
  • उनले आफ्नो मन्त्रालयलाई ४ अर्ब बजेट प्राप्त भएकोमा साढे ३ अर्ब बजेट कार्यक्रम बनाउन बाँकी रहेको जानकारी दिए ।

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि मेरो प्रिय क्लास छुटेको बताएका छन् ।

आफू मन्त्री भएपछि सधैँ संसदमा उपस्थित हुन नसकेको भन्दै आफ्नो क्लास छुटेको उनले बताएका हुन् । उनले यस्तो हुन नसकेकोमा क्षमा प्रार्थी समेत रहेको बताए । 

पुनले आफ्नो मन्त्रालयलाई ४ अर्ब प्राप्त भएकोमा झन्डै साढे ३ अर्ब अबन्डा रहेको भन्दै यो सबै बजेटको कार्यक्रम बनाउनै बाँकी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप