शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएपछि डा‍‍.बबी सिंहले के भनिन् ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादवको एउटा भिडियो भाइरल भएपछि उनी बचाउमा उत्रिएकी छन् । उनी पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो...