शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेसद्वारा विदेशस्थित जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले विदेशस्थित आफ्ना सबै नेपाली जनसम्पर्क समितिहरूलाई १५ औँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न निर्देशन दिएको छ । पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक...