बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लोडसेडिङको युग सकियो, अब विद्युतमा विश्वसनीयता आवश्यक : हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको युग सकिएको बताएका छन् ।  शुक्रवार प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले यस्तो बताएका हुन । उनले  प्रसारण प्रणालीतर्फ आर्थिक वर्ष २०८१/८२...