बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

भारतको पञ्जाबमा अज्ञात विमान दुर्घटनाग्रस्त, एकको मृत्यु, ९ घाइते

जालन्धर । भारतको पञ्जाब प्रान्तको भटिन्डा जिल्लाको अकालिया कन्ला गाउँमा रहेको गहुँको खेतमा बुधबार (७ मे) राति एउटा अज्ञात विमान दुर्घटनाग्रस्त भएको छ । विमान दुर्घटनाका कारण एक स्थानीयको घटनास्थलमै मृत्यु...