ओली र देउवाबिच भेटलगत्तै बालुवाटारमा क्याबिनेट बैठक सुरू
बिहीबार, २५ वैशाख २०८२, २० : ०२
काठमाडौँ । सत्ता सहकार्यको प्रमुख दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बिहीबार साँझ नेपाली काँग्रेसका सभापति देउवा र प्रधानमन्त्री ओलीबिच भएकाे छलफलमा गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायत सहभागी थिए ।
उनीहरुबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । त्यसलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सुरु भएको होे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण