शीर्ष नेताहरूबिच छलफल
ओली-देउवा सहितका शीर्ष नेताहरूबिच छलफल
बिहीबार, २५ वैशाख २०८२, १९ : ५१
काठमाडौँ । सत्ता सहकार्यका प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबिच छलफल भएको छ । बिहीबार समसामयिक राजनीतिक विषयमा शीर्ष नेताहरुबिच छलफल भएकाे हो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा सहित गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायत सहभागी थिए । स्रोतका अनुसार गभर्नर नियुक्तिका सवालमा छलफल केन्द्रित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण