शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय

भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द

नयाँ दिल्ली । भारतले पाकिस्तानमाथि गरेको अपरेसन सिन्दूरपछि भारत–पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा तनाव छ । पन्जाबमा पनि सीमावर्ती क्षेत्रका मानिसहरू चिन्तित छन् । बुधबार राति करिब १ः४५ बजे अमृतसरका तीन ठाउँमा...