फोटो फिचर
रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म (तस्बिरहरू)
सोमबार, ०८ असार २०८३, १५ : ३९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनमा आइतबारदेखि सुरु भएको छ।
- तीन दिनसम्म चल्ने यस महाधिवेशनमा सहभागीहरूका लागि च्याउ, पापड, आलु, बोडी, काउली र खसीको मासुसहितको खानाको व्यवस्था गरिएको छ।
- महाधिवेशनको बन्दसत्र भने अहिलेसम्म सुरु हुन सकेको छैन।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन चितवनमा जारी छ।
आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ।
महाधिवेशनमा सहभागीका लागि खानामा च्याउ, पापड, आलु, बोडी काउली र खसीको मासुसम्मको व्यवस्था गरिएको छ । बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण