सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

लुम्बिनीमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रोफाइल सार्वजनिक

बुुटवल । लुम्बिनी प्रदेशको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीइटी) प्रोफाइल सार्वजनिक गरिएको छ ।  सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल माउलीको विशेष उपस्थितिमा...