कैलाली । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले मन्त्री छान्न एक साता समय लाग्ने बताएका छन् ।मन्त्रीका लागि आंकाक्षी सबै सासंद भएपनि टुङ्गो लगाउने काम एक साताभित्र...