विराटनगर । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०–८१ मा मात्रै ८६ करोड ८१ लाख ८९ हजार बेरुजु थपिएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो बेरुजुमध्ये असुल गर्नुपर्ने...