लमजुङ । महाधिवेशनको संघारमा रहेको तरुण दलको पहिलो जिल्ला अधिवेशन शनिबार लमजुङको बेंसीसहरमा सुरु भयो । उद्घाटन सत्र चल्दै गर्दा कार्यक्रमको मध्यतिर एक समूह नाराबाजी गर्दै कार्यक्रम स्थलमा प्रवेश गर्यो ।...