मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

लागूऔषध सहित प्याराग्लाइडिङ, प्रहरीले गर्‍यो छड्के चेक

पोखरा । पोखरा प्याराग्लाइडिङका लागि प्रख्यात छ । पोखरा आएका धेरै पर्यटकको रोजाइ बन्छ, प्याराग्लाइडिङ । तर प्याराग्लाइडिङ उडाउने केही पाइलटहरु भने यात्रुप्रति जिम्मेवार देखिएका छैनन् । सोमबार कास्की प्रहरी...