काठमाडौँ । । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन गठित उपसमितिले प्रतिवेदन पेस गरेको छ । संसद्को शिक्षा समितिलाई विधेयकमाथि दफावार छलफल गर्दै उपसमितिले प्रतिवेदन पेस गरेको हो । ३५ दिने...