शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

मिर्गौला पीडित बचाउ महाअभियान सुरू

बुटवल । बर्दघाट नगरपालिका र अस्पतालको अगुवाइमा मिर्गौला पीडित बचाउ महाअभियान सुरु गरिएको छ । सहिद स्मृति सामुदायिक अस्पताल र नगरपालिकाले एक बृहत् कार्यक्रमको आयोजना गरी शुक्रबार अभियानको सुरुवात गरिएको छ...