लखनउ । रोयल च्यालेन्जर्स बेंगलुरुका कप्तान रजत पटिदार र सनराइजर्स हैदराबादका कप्तान प्याट कमिन्सलाई शुक्रबार लखनउमा भएको आईपीएल २०२५ को खेलमा आफ्ना टोलीको ढिलो ओभर रेटका कारण जरिवाना गरिएको छ। बेंगलुरुले...