वर्तमान राजनीतिक नेतृत्वप्रति जनविश्वास टुट्दै छ । नेतृत्वले के टुटेको जनविश्वास पुनर्आर्जन गर्दै छ ? छैन । जब अविश्वसनीय नेतृत्व थोपरिन्छ तब अविश्वास क्रमशः वितृष्णा र घृणामा परिणत हुन्छ ।...