काठमाडौँ । बाढीका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालनमा केही समय लाग्ने भएको छ । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक...