शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग

गाजापट्टी । गाजामा राहत सामग्री वितरण गर्ने क्रममा प्यालेस्टिनीहरूको हत्याको घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्र संघ (यूएन)का महासचिवले आइतबार अपिल गरेका छन् । यी मानिसहरू इजरायली सेनाको गोलीबारीमा मारिएको बताइएको...