फोटो फिचर
युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)
शुक्रबार, २३ जेठ २०८२, ०७ : ४०
काठमाडाैँ । अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटरसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसँगै युएसएडका कार्यक्रमहरू बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाह राखिएको हो ।
नेपालमा युएसएडले स्वास्थ्य, शिक्षा लगायत विभिन्न राम्रो क्षेत्रमा काम गरेता पनि पछिल्लो समय धर्म परिवर्तन, राजनीतिक दाउपेचलगायतका क्षेत्रमा पनि यस निकायले पैसा खर्च गरेको कुरा सार्वजनिक भएको थियो ।
अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले युएसएड बन्द गरेको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_9rMPcjw2rn.jpg)
_iNfKmhfTIs.jpg)
_wQVrpyuXCt.jpg)
_zHboVyNF0w.jpg)
_ois02A1MBy.jpg)
_kbpHiWKEV7.jpg)
_1HU20v65df.jpg)
_dIJqvkCLre.jpg)
_WSTcW1faI6.jpg)
_JF8J61NcdE.jpg)
_lGcXR56efw.jpg)
_24F0J0RGVi.jpg)
_q8aCqoOVxQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण